महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
महोत्तरी | महोत्तरीको बलवा नगरपालिकामा एक जना युवकले इँटाले हानेर आफ्नी श्रीमतीको हत्या गरेका छन् । बलवा नगरपालिका– ५ का ३२ वर्षीय सत्यनारायण यादवले आफ्नी श्रीमती २४ वर्षीया सुधिरा देवीको इँटाले...