गगनकुमार थापाले सरकारले अब मतिले काम गरोस् भन्दै चेतवनी दिए
काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसकै साझेदारीमा बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचनालाई निरन्तरता दिइरहेका छन्। बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सरकारले...