भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि...