चार दिनदेखि हराइरहेका वृद्धको इनारभित्र सब फेला
पुस ३, चितवन / चितवनको नारायणी नगरपालिका–१२ बयरघारीका ६७ वर्षीय टीकाबहादुर बस्याल मृत अवस्थामा भेटीएकाका छन् । चार दिनदेखि हराइरहेका बस्यालको खोजीका क्रममा इनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय...