अखिल क्रान्तिकारी पर्साको विस्तारित भेला सम्पन्न
माघ २२, पर्सा । अखिल क्रान्तिकारी पर्साको विस्तारित भेला आज सम्पन्न भएको छ । विस्तारित भेलाको कार्यक्रमका प्रमुख अतिथि एवं अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा प्रदेश नम्बर २ का इन्चार्ज रामबाबु बैठाले...