पतिपत्नी सवार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, २ जना घाइते
काठमाडौँ | सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। आज बिहान साढे १० बजेतिर मलंगवा नवलपुर सडक खण्डमा पर्ने कबिलासी-१० पिडार चोकमा प्र.२-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी...