काठमाडौँ | रौतहटको गरुडा नगरपालिका- ५ स्थित झाझ खोला नजिकबाट प्रहरीले बरामद गरेको गाँजाको तौल १ सय ३३ किलो रहेको छ । मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३...