सर्लाहीमा बोक्सी आरोप लगाउँदै सुनितालाइ यसरि निर्घात कुटपिट गरियो
साउन ५, सर्लाही । बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ । वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले...