साउनदेखि विदेशबाट आउने पैसा सम्बन्धि राष्ट्र बैंकको यस्तो निर्देशन
बैशाख ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्स पठाउँदा लाख रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ ।
केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा...