बैशाख ३, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित भेरी नदीमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ०७१ सालमा आएको बाढीले तातापानी जोड्ने एक मात्र झोलुङ्गे पुल बगाएपछि...