एसईई दिन डेरा बसेकी किशोरीको हत्यामा प्रहरीकै संलग्नता ! अनुसन्धानले खुल्यो रहश्य !
चैत १५, काठमाडौँ | एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ।
एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी...