फागुन २८, इलाम | इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।
प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार...