राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयनमा जोड
माघ २२, काठमाडौँ | नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले जम्मु कास्मिर विवाद संयुक्त राष्ट्रसंघीय प्रस्तावअनुरुप समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।
पाकिस्तानी दूतावासद्वारा आज यहाँ आयोजित ‘जम्मु कास्मिकर विवादको ऐतिहासिक...