माघ १५ , चितवन | बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका...