असोज १८, नवलपरासी । नवलपरासीमा प्रथम रामग्राम मेयर कप २०७४ फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।
साझा युवा क्लाबद्धारा आयोजित यो प्रतियोगिता परासीमा शुरु भएको हो ।...