विदेश गएका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली
उमा केसी/चैत २०, रोल्पा । श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन...