मालेका केन्द्रीय सदस्यसहित एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश

सम्राट सिंह/माघ २४, बझाङ । नेकपा मालेका केन्द्रिय सदस्य सहित एमालेका ८ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन् ।
सोमवार नेपाली काग्रेसले सदरमुकाम चैनपुरमा एक कार्यक्रमको आयोजना...