बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण (कस्तो जग्गालाई कति ?)

पुस १९, धादिङ | बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने बिभिन्न किसिमका जग्गाहरुको मूल्य वर्गीकरण तथा मुआब्जा तोकिएको छ । नयाँ निर्धारित मुआब्जा अनुसार आयोजनाले ओगट्ने क्षेत्र...