मङ्सिर ४, मोरङ । पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् ।
टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि...