‘पुष्पा २’ ट्रेलर आज सार्वजनिक हुँदै: कहाँ र कति बजे हेर्न सकिन्छ?
काठमाडौँ | दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतीक्षित फिल्म ‘पुष्पा २: द रुल’ को ट्रेलर आज सार्वजनिक हुँदैछ। फिल्मका निर्माताले यो ट्रेलरलाई “शुद्ध मास सेलिब्रेशन” को...