कार्तिक १३, पाँचथर | जिल्ला पशु सेवा कार्यालय पाँचथरले आर्थिक वर्ष ०७३/०७४ मा रु ५ करोड वढिको पशु विकास कार्यक्रम संचालन गर्ने भएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु अधिकृत...