पुस ४, सल्यान । घरायसी खाद्यन्न उत्पादन सम्बन्धी ६ दिने तालिम आज बाँफुखोलामा सम्पन्न भएको छ । सुआहारा कार्यक्रम अन्तरगत बाँफुखोला २ मा गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो ।...