काठमाडौँ, १९ असोज । नेपालमा पनि विविध कार्यक्रम गरी आज विश्व शिक्षक दिवस मनाइँदैछ ।
समाजमा शिक्षकको भूमिका स्थापित गर्न संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन...