आवाससहितको प्रहरी बिट निर्माण
साउन ३०, भक्तपुर । नगरवासीलाई शान्ति सुरक्षा दिने उद्देश्यले अनन्तलिङ्गेश्वर नगरपालिका–५ बालकोटस्थित ब्रह्मनगरमा निर्माण गरिएको प्रहरी बिटको उद्घाटन गरिएको छ ।
ब्रह्मनगर टोल सुधार समितिको अगुवाइमा स्थानीय जनताले निर्माण...