छुट्टै गाउँपालिकाको माग गर्दै श्रीकोटका स्थानीयद्वारा यातायात ठप्प
नरी बडु/साउन २२, बैतडी ।स्थानीय निकाय पुर्नसंरचनामा आफ्नो क्षेत्रका गाविस समेटेर छुट्टै गाउपालिका बनाउन माग गर्दै श्रीकोट क्षेत्रका बासिन्दाले महाकाली राजमार्गको सतबाज गोकुलेश्वर सडकमा यातायात ठप्प...