मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
माघ २०, काठमाडौँ | मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले आज (शुक्रबार) सिंहदरबार पुगेर...