नरी बडु/ कात्तिक २०, बैतडी । चालकको लापर्वाहिका कारण बैतडीको ग्वाल्लेक गाविसमा पर्ने सैनिखान भन्ने ठाँउमा आज साँझ जिप दुर्घटना हुन एक जनाको मृत्यू हुनका साथै ८ जना घाईते भएका छन्...