बालअधिकार दिवशको उपलक्ष्यमा अनाथालयका बालबालिकालाई पोशाक
भाष्कर के.सी । मंसिर ४, कञ्चनपुर । अन्तराष्ट्रिय बाल अधिकार दिवशको उपलक्ष्यमा कञ्चनपुर बालअनाथालयका बाल–बालिकालाई बाल कल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले पोशाक वितरण गरेको छ । महेन्द्रनगर...