सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशन गर्न श्रीमद्भागवत
भाष्कर के.सी । कार्तिक १८, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरको मुटुमा स्थित शिवधाम क्षेत्र परिसरमा रहेको धर्मशाला निर्माण तथा सुदुर पश्चिमका प्रमुख मठ मन्दिरहरुको चिनारी प्रकाशनको लागि यहि कार्तिक १४ गते देखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान...