ओखलढुंगामा भूकम्पले चर्कीएको घरभत्काउने क्रममा पुरिँदा पाँच जना घाईते
पूर्णप्रसाद न्यौपाने/कात्तिक १४, ओखलढुंगा । भूकम्पले चर्कीएको घर भत्काउनेक्रममा पुरिँदा ओखलढुंगामा पाँच जना घाईते भएका छन् । सिद्धिचरण नगरपालीका ५ स्थित टिका कट्वालको क्षेतीग्रस्त घर भत्काउनेक्रममा च्यापीएर शुक्रबार पाँच जना...