कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन
नविन रावत/भाद्र १९, सल्यान । सल्यानमा पनि कृष्ण जन्माष्टमिको अवसरमा विभिन्न ठाँउमा भजनकृतन तथा कार्यक्रमहरु गरिएका छन । सल्यानका विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरमा पुजापाठ तथा भजनकृतन र साँस्कृतिक कार्यक्रम...