सन्तोषकुमार गुप्ता, असोज १५, देउखुरी / देउखुरीमा बिहिबार राती १२ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको छ । देउखुरीका चार विभिन्न पेट्रोल पम्पमा ९ हजार लिटर डिजल र तीन हजार लिटर पेट्रोल...