पोखरामा क्रिकेट: अल इन वान र स्याङ्गजा युनाइटेडको विजयी शुरुवात
भदौ १९, पोखरा । पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप २०७२ को शनिवार विधिवत उद्घाटन भएको छ । क्लवका सल्लाहकारहरु डा.उमानाथ बराल, तेजनारायण अधिकारी, उज्वल खत्री र सरोजनारायण...