दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक पक्राउ
असार १, काठमाडौँ | दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने...