सुदुरपश्चिमका ३ जिल्लाबाट रोजगारीका लागि भारत गएका १ सय ६५ मजदुर बेपत्ता
चैत २९, डोटी । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर...