साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्न आफनो तर्फबाट लागि परौ
कमल रावल/साउन २७, अछाम । साफेबगरलाई नयाँ शहरका रुपमा बिकास गर्नका लागि आफनो तर्फबाट लागि पर्ने त्यस क्षेत्रका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र भएकाले नयाँ शहरको रुपमा...