बैतडीमा काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार सहित ३० जना नेकपामा प्रवेश
कात्तिक ११, बैतडी | २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर...