असोज ३, बैतडी | बैतडीमा एकजना नक्कली चालक पक्राउ परेका छन् । ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकका बिसनदत्त जोशीलाई नक्कली सवारी चालक अनुमति पत्रसहित पक्राउ गरिएको...