नरी बडु | असोज १३, बैतडी | बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिर बिहिबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिदा ७ जना घाईते भएका छन । घाईते हुनेहरुमा...