सम्राट सिंह/भदौ १५, बझाङ । गौरा पर्वको चौथो दिन आज बझाङ जिल्लाका ग्रामिण भेगमा गौरा पर्व धुमधामका साथ मनाउँदै आइरहेका छन ।
जिल्लाको सदरमुकाम तथा आसपासका क्षेत्रहरुमा गौरा पर्वको रौनक नदेखिएतापनि...