बहुक्षेत्रीय पोषण योजनाको जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न
माघ ११, बझाङ । आज बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा बहु क्षेत्रीय पोषण योजना को जिल्ला स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी आत्म राम सत्यालको अध्यक्षतामा सन्चालन...