बझाङको छविसपाथिभेरा गाउँपालिका विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम व्यवस्था
भदौ १२, बझाङ | छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ ।
छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम...