सर्वाधिक राशिको महिला क्रिकेट अत्तरीयामा हुने
दिनेश ठकुल्ला/ माघ २९, धनगढी । कैलालीको अत्तरियामा राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । अत्तरिया कप नाम दिइएको उक्त प्रतियोगिता आउँदो वैशाख १४ गतेबाट सञ्चालन गर्ने आयोजक युनाइटेड...