राष्ट्रपतिद्धारा फोनबाटै कार्यक्रम उदघाटन
दिनेश ठकुल्ला/माघ १४, धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्माण भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको फोनबाट उदघाटन गरेकी छन् । कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान...