धनगढीको आगामी वर्षको बजेट ५० करोड, अधिकांश कुर्चि खाली
दिनेश ठकुल्ला/पुस २९, धनगढी । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/०७५ को लागि झण्डै ५० करोड रुपैया बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत...