तिन महिना देखि प्रअ बिहिन् विद्यालय
विमल धामी, मंसिर २, बेल्डाँडी / कञ्चनपुर कञ्चनपुरको बेल्डाँडी नगरपालिका ९मा रहेको जनता सरस्वती माध्यामिक विद्यालयमा तिन महिना देखि प्रधानाध्यापक बिहिन् रहेको छ । तत्कालिन प्रधानाध्यापक लक्ष्मी दत्त जोशीले प्रअ पदबाट...