बाजुराबाट कालीकोट जादै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु ११ घाइते
साउन ३, बाजुरा | बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान दुर्घटना भएको छ | दुर्घटनामा चालकसहित २...