साउन १५, बैतडी । बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढेको छ ।
लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा र केही शाखा सडक निर्माण...