साउन ३, बाजुरा | बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ ।
जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार...