कञ्चनपुरमा ठेक्का भएको डेढ वर्षपछि मुआब्जा वितरण शुरु
शेरबहादुर सिंह, असार ३, भीमदत्तनगर । कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूल नहरमा पर्ने जग्गाको मुआब्जा वितरण थालिएको छ । निर्माणका लागि ठेक्का सम्झौता भएको करीब आधा समय (डेढ वर्ष)पछि...